सर्वोत्तम सिमेन्टलाई इक्रा नेपालद्वारा क्रेडिट रेटिङ्ग प्रदान
काठमाण्डौ।इक्रा नेपालले सर्वोत्तम सिमेन्ट लिमिटेडलाई रेटिङ्ग प्रदान गरेको छ ।
इक्राले सर्वोत्तम सिमेन्ट लिमिटेलाई रेटिङ्ग प्रदान गरेको हो ।
इक्राले सर्वोत्तम सिमेन्ट लिमिटेडलाई (इक्रा एनपी–आइआर) ट्रीपल बीप्लस निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । यसको अर्थ यस्ता संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन र यस्ता...